कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महेन्द्रनगर। नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य मञ्जु सिंहले पार्टी परित्याग गरेकी छन्।
महेन्द्रनगर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ। विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेससंगै वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महेन्द्रनगर । अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले देखाएको बाटो समाजको लागि उपयुक्त हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले बताएका छन् ।
महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले पश्चिमी सीमानाका गड्डाकाचौकी र बह्मदेवमा मानव बेचविखन विरुद्ध तथा सुरक्षित बसाइसराई र लैंङगिक हिंसा सम्बन्धी सचेतना तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन् ।
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महेन्द्रनगर । नेपाली काँग्रेसका तर्फबाट भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु)ले आफुले चुनाव जितेपछि पुनः पारिश्रमिक नलिने प्रतिवद्धता जनाएका छन् ।
महेन्द्रनगर । नेपाली काँग्रेसबाट भीमदत्त नगरपालिकामा मेयर पदका उम्मेद्धवार तथा नेपाली काँग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले काँग्रेस जित्यो भने विकास जित्ने बताएका छन् ।
महेन्द्रनगर । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसका उम्मेद्धवारले भोलीबाट घरदैलो अभियान शुरु गर्ने भएका छन् ।
महेन्द्रनगर । अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले देखाएको बाटो समाजको लागि उपयुक्त हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले बताएका छन् ।
महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र नेता बहादुर सिंह थापाको पहलमा कञ्चनपुरमा नदि नियन्त्रण तथा तटबन्ध निर्माणका लागि १० करोड बजेट स्विकृत भएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।